मौरी संरक्षण र जैविक खेती प्रवर्द्धन अभियान सुरू

सेयर

हाम्रो उद्योगले मौरी संरक्षण तथा जैविक खेती प्रवर्द्धन अभियान सुरू गरेको छ। यस अभियान अन्तर्गत किसानहरूलाई रासायनिक विषादीको असर, जैविक खेतीको महत्व, तथा मौरीको भूमिकाबारे सचेत गराउने कार्यक्रमहरू सञ्चालन गरिँदै छ।

भर्खरको पोस्ट

मंसिर ६, गते देखि मौरीलाई तोरीको चरणमा लग्न सुरु गरियो।

मौरी पालन तालिम सम्पन्न

शुद्ध मह अनलाइन मार्फत देशभर बिक्रि सुरु