Home » Services
व्यावसायिक तथा व्यक्तिगत मौरी पालन गर्न चाहनेहरूका लागि मौरीको विभिन्न जातहरू (इटालियन, स्थानीय, मधेसिया आदि) उपलब्ध गराउँदै आएका छौँ। साथै, विभिन्न प्रकारका मौरी घारहरू पनि बिक्रीमा छन्, जस्तै: आधुनिक फ्रेम घार (Langstroth Beehive) परम्परागत घार मौरी पालनका लागि आवश्यक उपकरणहरू
हाम्रो उद्योगले नेपालका विभिन्न क्षेत्रमा मौरी पालन गरेर शुद्ध, जैविक र गुणस्तरीय मह उत्पादन गर्दै आएको छ। हामी कुनै पनि रासायनिक मिश्रण वा कृत्रिम पदार्थ मिसावट नगरी प्राकृतिक मह उत्पादन र प्रशोधन गर्छौं। विभिन्न प्रकारका मह उपलब्ध छन्, जस्तै: फूलको मह (Floral Honey) तोरीको मह चिउरीको मह जडीबुटी मह (Herbal Honey) घिउकुमारी मह (Aloe Vera […]
हामी मौरी पालनलाई दिगो व्यवसाय बनाउन अनुसन्धान तथा प्रविधिको प्रयोग गर्दै आएका छौँ। हाम्रा अनुसन्धानका केही मुख्य क्षेत्रहरू: उच्च उत्पादन दिन सक्ने मौरी जातको पहिचान मौरीहरूको स्वस्थ्य, रोग तथा कीट व्यवस्थापन जलवायु परिवर्तन र मौरी पालनमा पर्ने असर जैविक उत्पादन विधिहरूको प्रयोग