शुद्ध मह अनलाइन मार्फत देशभर बिक्रि सुरु

सेयर

श्रीजनशील मौरी पालन उद्योगले अब अनलाइन मार्फत देशभर शुद्ध मह बिक्री सुरू गरेको छ! 📢 अब ग्राहकहरूले घरमै बसेर १००% प्राकृतिक, अशुद्धीकरणरहित मह अर्डर गर्न सक्नेछन्।

विशेषताहरू:
१००% शुद्ध प्राकृतिक मह 🍯
प्रत्यक्ष मौरी फार्मबाट संकलित 🐝
देशभर सुरक्षित डेलिभरी सेवा 🚚
सहज अनलाइन अर्डर प्रक्रिया 📱

💻 अर्डर गर्न हामीलाई सम्पर्क गर्नुहोस्:
📞 9863588150, 9842032172, 9842087046
📍 ठेगाना: उर्लाबारी -६, मोरङ

👉 अब तपाईँको घरमै शुद्ध मह! अर्डर गर्नुस् र प्राकृतिक मिठासको आनन्द लिनुस्! 😊 🍯

भर्खरको पोस्ट

मंसिर ६, गते देखि मौरीलाई तोरीको चरणमा लग्न सुरु गरियो।

मौरी पालन तालिम सम्पन्न

मौरी संरक्षण र जैविक खेती प्रवर्द्धन अभियान सुरू