हाम्रो उद्योगले नेपालका विभिन्न क्षेत्रमा मौरी पालन गरेर शुद्ध, जैविक र गुणस्तरीय मह उत्पादन गर्दै आएको छ। हामी कुनै पनि रासायनिक मिश्रण वा कृत्रिम पदार्थ मिसावट नगरी प्राकृतिक मह उत्पादन र प्रशोधन गर्छौं। विभिन्न प्रकारका मह उपलब्ध छन्, जस्तै:
- फूलको मह (Floral Honey)
- तोरीको मह
- चिउरीको मह
- जडीबुटी मह (Herbal Honey)
- घिउकुमारी मह (Aloe Vera Honey)
- अन्य मौसमी महहरू