मौरी पालन तालिम (Training & Workshop)

हाम्रो उद्योगले नयाँ तथा इच्छुक व्यक्तिहरूलाई व्यावसायिक मौरी पालन तालिम प्रदान गर्छ। यस तालिममा समावेश विषयहरू:
📌 मौरी पालन कसरी गर्ने?
📌 मौरीको जात र विशेषताहरू
📌 मौरीको स्वास्थ्य र हेरचाह
📌 घार व्यवस्थापन प्रविधिहरू
📌 मौरी पालनबाट अधिकतम उत्पादन बढाउने उपायहरू

खोज्नुहोस्

थप सेवाहरू

मौरी तथा मौरी घार बिक्री

शुद्ध मह उत्पादन तथा बिक्री

परामर्श सेवा (Consultancy Service)

अनुसन्धान तथा प्रवर्द्धन