मौरी तथा मौरी घार बिक्री

व्यावसायिक तथा व्यक्तिगत मौरी पालन गर्न चाहनेहरूका लागि मौरीको विभिन्न जातहरू (इटालियन, स्थानीय, मधेसिया आदि) उपलब्ध गराउँदै आएका छौँ। साथै, विभिन्न प्रकारका मौरी घारहरू पनि बिक्रीमा छन्, जस्तै:

  • आधुनिक फ्रेम घार (Langstroth Beehive)
  • परम्परागत घार
  • मौरी पालनका लागि आवश्यक उपकरणहरू

खोज्नुहोस्

थप सेवाहरू

मौरी पालन तालिम (Training & Workshop)

शुद्ध मह उत्पादन तथा बिक्री

परामर्श सेवा (Consultancy Service)

अनुसन्धान तथा प्रवर्द्धन