अनुसन्धान तथा प्रवर्द्धन

हामी मौरी पालनलाई दिगो व्यवसाय बनाउन अनुसन्धान तथा प्रविधिको प्रयोग गर्दै आएका छौँ। हाम्रा अनुसन्धानका केही मुख्य क्षेत्रहरू:

  • उच्च उत्पादन दिन सक्ने मौरी जातको पहिचान
  • मौरीहरूको स्वस्थ्य, रोग तथा कीट व्यवस्थापन
  • जलवायु परिवर्तन र मौरी पालनमा पर्ने असर
  • जैविक उत्पादन विधिहरूको प्रयोग

खोज्नुहोस्

थप सेवाहरू

मौरी पालन तालिम (Training & Workshop)

मौरी तथा मौरी घार बिक्री

शुद्ध मह उत्पादन तथा बिक्री

परामर्श सेवा (Consultancy Service)